२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

जुम्लामा भएको प्रहरी हस्तक्षेपप्रति कांग्रेसको कडा आपत्ति

जुम्लामा भएको प्रहरी हस्तक्षेपप्रति कांग्रेसको कडा आपत्ति


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसी अनशन बसेको स्थल जुम्लामा भएको प्रहरी हस्तक्षेपप्रति आपत्ति जनाएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँबानेश्वरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ‘जुम्लामा भएको प्रहरी हस्तक्षेप निरंकुशतन्त्रको नांगो रुप हो’–भने ।

डा. केसीले उठाएका माग पूरा गर्न सरकारसँग आग्रह दोहोर्‍याउँदै सभापति देउवाले पेलेर जान खोजे कांग्रेस पनि अप्रिय बाटो रोज्न बाध्य हुने चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij