काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले एफपिओ निष्काशन र यसको मूल्य सम्बन्धमा सरोकारवाला निकायहरुलाई पत्रचारगरी प्रष्टिकरण दिएको छ ।
बैंकले सरोकारवाला निकाय कम्पनी रजिष्ट्रार, सीडीएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल राष्ट्रमा बैंकले प्रस्तावित गरेको एफपिओको मूल्य अन्तिम नभएको प्रष्ट पारेको छ ।
बैंकले लेखेको उक्त पत्रमा एफपिओको मूल्य नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमोदन हुन बाँकी रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij