२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बबई र नारायणी नदीले खतराको सूचक पार गर्‍यो, सतर्क रहन आग्रह (अपडेट)

बबई र नारायणी नदीले खतराको सूचक पार गर्‍यो, सतर्क रहन आग्रह (अपडेट)

काठमाडौं । सोमबार रातिदेखि परेको अविरल वर्षाले ठूला नदीहरुमा वहाव र जलस्तर बढ्दै पानीले खतारको सूचक पार गरेको छ ।

मौसाम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्व सूचना अनुसार बबइ, नारायणी नदीले खतराको सूचक पार गरेको हो ।

विभागले चेतावनी सूचकमा पानीको अवस्था पुगेको जनाएको छ । बबइ खोलामा पानीको सतह ५ दशमलव ५६ मिटर रहेको जनाएको छ । उक्त खोलामा ५ दशमलब ५० चेतावनीको विन्दू हो भने ६.१० मिटर खतराको सूची हो ।

त्यस्तै नारायणीमा पानीको सतह ३ दशमलब ४५ पुगेको र खतराको सूचक भएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

सम्बन्धित समाचार:

नारायणगढ मुग्लिन सडक अवरुद्ध

वर्षाले नेपालगञ्ज डुबानमा : सर्तकता अपनाउन प्रशासनको आग्रह

बाढीले माडीको रौतनी खोलाको पुल भासियो, माडी–ठोरी सडकखण्ड अवरुद्ध

बुटवल–तानसेन सडकखण्डमा पहिरोले बाटो अवरुद्ध

पश्चिम राप्ती, बबई, कर्णाली र नारायणीमा बाढीको जोखिम : सतर्क रहन आग्रह

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij