२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ग्रिजम्यानको पेनाल्टी गोल, अर्जेन्टिनाविरुद्ध फ्रान्सको १–० को अग्रता

ग्रिजम्यानको पेनाल्टी गोल, अर्जेन्टिनाविरुद्ध फ्रान्सको १–० को अग्रता

एजेन्सी । विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनाविरुद्ध फ्रान्से अग्रता लिएको छ । रुसको कजान रंगशालमा खेलको १३ औ मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका छन् । केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सेले पेनाल्टी पाएको थियो ।

फिफा वरियतामा अर्जेन्टिना पाँचौ स्थानमा छ भने फ्रान्स सातौ स्थानमा छ । फ्रान्स समुह सीको विजेता र अर्जेन्टिना समुह डीको उपविजेताको रुपमा नकआउट चरणको भेट पक्का गरेका हुन् ।

दुवै टोली १९९८ को विश्वकपपछि पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । सो खेलमा फ्रान्सका माईकल ओभेनले अर्जेन्टिनाविरुद्ध गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij