२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

काठमाडौं । सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

यसपटक ७४ हजारभन्दा बढीले परीक्षा दिएकोमा कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाले सार्वजनिक गरेको छ।

जेठ २६ र २७ गते परीक्षा भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij