२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नाईजेरिया र आइसल्याण्ड भिड्दै

नाईजेरिया र आइसल्याण्ड भिड्दै

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको समूह डी अन्तर्गतको दोस्रो चरणको खेलमा नाईजेरिया र आइसल्याण्ड बिचको खेल सुरु भएको छ । यस खेलमा आइसल्याण्ड बलियो टिम अर्जेन्टिनालाई १–१ गोलको बराबरी भएर आएको हो ।

भने नाइजेरिया क्रोएसियासँग २–० ले पराजित भएको थियो । यस समूहमा अंक तालिका अनुसार अगाडि रहेको आइसल्याण्डले नाइजेरियालाई पछि पार्दै अन्तिम १६ मा पुग्ने दाउमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij