२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मुलपानीमा प्रहरीले गोली चलायो, एकजना घाइते

मुलपानीमा प्रहरीले गोली चलायो, एकजना घाइते

काठमाडौं । असार नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली लागी एकजना घाइते भएका छन् । बिहीबार दिउँसो प्रहरीले अमरबहादुर तामाङलाई पक्राउ गर्न काठमाडौंको मुलपानी पुगेको थियो । प्रहरी नियन्त्रणबाट तामाङ भाग्न खोजेपछि प्रहरीले गोली चलाएको प्रहरी प्रवक्ता शैलेश थापाले नयाँपत्रिकालाई बताए ।

तामाङ यसअघि तीनवटा डकैती मुद्धामा दोषी ठहर भइसकेका थापाले बताए । घुँडामा गोली लागेका तामाङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij