
नयाँ दिल्ली । फेमिना मिस इन्डिया प्रतियोगितामा अनुकृती वासले सन् २०१८ को बिजेता बनेकी छिन् ।
गत वर्षकी बिजेता मानुषी छिल्लरले आफ्नो हातले तामिलनाडुकी अनुकृतीलाई ताज पहिराइन् । फर्स्ट रनरअप हरियाणाकी मिनाक्षी चौधरी बनेकी छिन् भने सेकेन्ड रनरअनमा आन्ध्र प्रदेशकी श्रेया रावको पोल्टोमा पर्यो । उक्त प्रतियोगितामा निर्णायक मण्डलमा पूर्व क्रिकेटर इरफान पठान र बबी देओलजस्ता स्टार रहेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij