
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रिय सभामा पदावधि दुई वर्ष कायम भएको छ ।
व्यवस्थापिका संसद्को ल्होत्से हलमा भएको गोलाप्रथामा उनले दुई वर्षको गोला थुतेका हुन् ।
त्यस्तै कोमल वलीको पदावधि चार वर्ष कायम भएको छ । वली पाँच नम्बर प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएकी हुन् । बाँकी सदस्यको गोलाप्रथाद्वारा छिनोफानो हुने क्रम जारी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij