२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विश्वकप २०१८

विश्वकप फुटबल: पोर्चुगल र स्पेन ३–३ गोलको बराबरीमा, रोनाल्डोको ह्याट्रिक गोल

विश्वकप फुटबल: पोर्चुगल र स्पेन ३–३ गोलको बराबरीमा, रोनाल्डोको ह्याट्रिक गोल

एजेन्सी । विश्ववकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेका छन् । कप्तान रोनाल्डोले ह्याट्रिक गोल गरेसँगै पोर्चुगलले स्पेनसँग ३–३ गोलको बराबरीमा पु¥याएको छ ।

खेलको ८८औं मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij