२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विश्वकप फुटबल: पोर्चुगलविरुद्ध स्पेन ३ – २ ले अगाडी

विश्वकप फुटबल: पोर्चुगलविरुद्ध स्पेन ३ – २ ले अगाडी

एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत पोर्चुगलविरुद्धको खेलमा स्पेनले अग्रता बनाएको छ । फिस्ट ओलम्पिक रंगशालामा जारी खेलमा स्पेन पोर्चुगलविरुद्ध ३ – २ अघि रहेको छ ।

पोर्चुगलले दुई पटक लिएको अग्रता उल्टाएर स्पेनले अग्रता कायम गरेको हो । स्पेनको लागि डिएगो कोष्टाले दुई तथा नाचो मोनरियलले एक गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij