२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विश्वकप २०१८ अन्तर्गत तेस्रो खेल सुरु, मोरक्को र इरान भिड्दै

विश्वकप २०१८ अन्तर्गत तेस्रो खेल सुरु, मोरक्को र इरान भिड्दै

काठमाडौं । विश्वकप २०१८ अन्तर्गत तेस्रो खेल सुरु भएको छ । नेपाली समय अनुसार साझ ८:४५ बाट मोरक्को र इरानबीच खेल भईरहेको छ ।

बिहीबारबाट सुरु भएको खेलमा अहिले सम्म रुस र उरुग्वे बिजयी भईसकेका छन् । अहिले मोरक्को र इरानबीच खेल भईरहेको खेल आजको दोस्रो खेल हो भने आजै राती ११:४५ बाट पोर्चुगल र अर्जेन्टीनाबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij