२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ईपीएस परीक्षा सुरु, ८२ हजार २ सय ६४ जना सहभागी

ईपीएस परीक्षा सुरु, ८२ हजार २ सय ६४ जना सहभागी

काठमाडौं । दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा आजदेखि सुरु भएको छ ।

काठमाडौं, जेठ २६ । दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा आजदेखि सुरु भएको छ ।

आज र भोलि गरी सञ्चालन हुने परीक्षामा ८२ हजार २ सय ६४ जना सहभागी हुँदै छन् । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आएको छ ।

बिहान १० बजेदेखि पहिलो र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालित परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखराका २८ केन्द्र तोकिएको छ ।

भाषा परीक्षामा सहभागी भएकाहरुलाई अभिमुखीकरणसमेत दिइएको छ । उत्तर पुस्तिकाको परीक्षण भने कोरियाबाटै गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij