काठमाडौं । यस वर्ष पहिलोपटक एसएलसी परीक्षा नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसएलसी परीक्षा खारेज भएकाले यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा गर्ने भएको छ । बोर्डले चैत ३ गतेदेखि सो परीक्षा गर्न लागेको हो । परीक्षा १४ गते सकिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij