२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कैलाश सिरोहियालाई ७२ घण्टाभित्र अदालतमा उपस्थित हुन सर्वोच्च अदालतको आदेश

कैलाश सिरोहियालाई ७२ घण्टाभित्र अदालतमा उपस्थित हुन सर्वोच्च अदालतको आदेश


काठमाडौँ । कान्तिपुरका मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ७२ घण्टाभित्र अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश गरेको छ।

आइतबार बसेको प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सिरोहियालाई बयानको लागि उपस्थित हुन आदेश गरेको हो।

आदेशमा सिरोहिया आफै उपस्थित हुनुपर्ने र म्याद थप गर्न नपाउने उल्लेख गरिएको छ।

कान्तिपुर दैनिकमा केही समय अगाडि प्रधानन्यायाधीश पराजुलीको जन्ममितिबारे समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुङगानाले अवहेलना मुद्दा दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij