२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

माघे संक्रान्तिको अवसरमा राष्ट्रपतिको चियापान

माघे संक्रान्तिको अवसरमा राष्ट्रपतिको चियापान


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेकी छिन् । राष्ट्रपतिका प्रेस सल्लाहाकार माधव शर्माका अनुसार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सर्वसाधारण तथा प्रमुख दलका नेताहरु सहभागी हुनेछन् ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij