२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

आइएमर्इ जनरल इन्स्योरेन्सको १०:८ हकप्रद आउँदै

आइएमर्इ जनरल इन्स्योरेन्सको १०:८ हकप्रद आउँदै

काठमाडौं । आइएमर्इ जनरल इन्स्योरेन्सको १० बराबर ८ शेयर अनुपातको हकप्रद शेयर जारी गर्ने भएको छ ।

हकप्रद शेयर जारी गर्न कम्पनी र ग्लोबल आइएमर्इ क्यापिटलबीच सोमबार सम्झौंता भयो।सम्झौंतापत्रमा आइएर्इ जनरल इन्स्योरेन्सका तर्फबाट युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमर्इ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरे ।

कम्पनीले चुक्ता पूँजी बढाउन हकप्रद जारी गर्न लागेको हो।कम्पनीका सिइओ श्रेष्ठले ८० प्रतिशत हकप्रद शेयर जारीपछि कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्ने बताउँदै त्यसपछि बोनश शेयर जारी गरेर १ अर्ब २ करोड ६ लाख पुर्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij