२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

आरजु देउवा पराजित

आरजु देउवा पराजित

कैलाली । नेपाली काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा झन्डै पाँच हजार मतअन्तरले पराजित भएकी छिन्। कैलाली-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी उनलाई बाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले पराजित गरेकका हुन्।

एमालेका नारदमुनी राना २७ हजार २०२ मत पाएर विजयी भए। आरजु राणा देउवाले २२ हजार ३२२ मत पाइन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij