२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

वाम गठवन्धनबाट हार्ने दोस्रो ठूला नेता बने वामदेव

वाम गठवन्धनबाट हार्ने दोस्रो ठूला नेता बने वामदेव

काठमाडौँ । एमालेका उपाध्यक्ष बामदेव गौतम पराजित भएका छन् ।

बामदेव बर्दियाको क्षेत्र नम्बर १ मा कांग्रेसका सञ्जय गौतमसँग ७ सय ५३ मतले पराजित भएका हुन् ।

सञ्जय गौतमले ४४ हजार ८२९ मत ल्याउँदा बामदेव गौतमको ४४ हजार ७६ ल्याए ।

बाम गठबन्धनबाट हार्ने गौतम दोस्रा ठूला नेता हुन् । गौतमअघि माओवादीका नारायणकाजी श्रेष्ठ पराजित भएका थिएनन् ।

२०७० सालको चुनावमा बर्दिया र प्यूठानबाट चुनाव जितेका बामदेवले बर्दिया छाडेर प्यूठान रोजेका थिए । यसपटक भने बाम गठबन्धनका कारण प्यूठानमा जनमोर्चालाई सघाउने निर्णय भएपछि उनी बर्दियाबाट चुनाव लड्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij