२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

१४ हजार मतान्तरमा गोकर्ण विष्ट विजयी

१४ हजार मतान्तरमा गोकर्ण विष्ट विजयी

गुल्मी । गुल्मी-२ बाट एमाले सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेदवार चन्द्र केसीलाई १४ हजार ४ सय ५९ मत मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । विष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्द्र केसीले २० हजार १ सय ५९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij