२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

दाङ २ मा माओवादी नेता महरा झण्डै १५ हजार मतान्तरले विजयी

दाङ २ मा माओवादी नेता महरा झण्डै १५ हजार मतान्तरले विजयी

दाङ । दाङ क्षेत्र नम्बर २ बाट माओवादीका कृष्णबहादुर महरा झण्डै १५ हजार मतान्तरले विजयी हुनुभएको छ ।

वाम गठबन्धनका उम्मेदवार महराले ४० हजार ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले २५ हजार ८ सय ९७ मत प्रात्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij