२०८३ मंसिर ८ सोमबार
Nov 23 2026 Monday
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन्। उनले ३४१८ मतले विजयी भएका हुन्। थापाले २१५५८ मत पाए। उनक निकट्तम प्रतिद्वन्द्वी राजन भट्टराईले १८११० मत पाए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij