२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रदेश ७ मा एमालेको अर्को जीत, बाजुरामा लालबहादुर विजयी

प्रदेश ७ मा एमालेको अर्को जीत, बाजुरामा लालबहादुर विजयी

बाजुरा । नेकपा एमालेले प्रदेश नम्बर ७ मा प्रतिनिधिसभा सदस्यतर्फ अर्को जीत दर्ता गरेको छ । प्रदेश ७ मा यो एमालेको दोस्रो जीत हो ।
बाजुरामा एमालेका लालबहादुर थापा २८०६५ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कविराज पण्डितले २३८६ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij