
झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले २ हजार ३ सय ६३ मतको अग्रता लिनु भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार उहाँले ५ हजार ११ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धि खगेन्द्र अधिकारीले २ हजार ६ सय ४८ मत पाउनु भएको छ ।
झापाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij