२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

काठमाडौं ४ मा गगन थापा र राजन भट्टराईको कडा प्रतिस्पर्धा

काठमाडौं ४ मा गगन थापा र राजन भट्टराईको कडा प्रतिस्पर्धा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् ।

एमालेका राजन भट्टराई भन्दा उनी १५४ मतले अघि देखिएका छन् । दुवै नेताबीच कडा प्रतिस्पर्धा देखिएको छ । थापाले ९४३३ मत प्राप्त गर्दा भट्टराईले ९२९७ मत प्राप्त गरेका छन् । विवेकशील साझाकी उमेदवार सुबुना बस्नेतले ६०१ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij