२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कञ्चनपुरको पछिल्लो अपडेट

कञ्चनपुरको पछिल्लो अपडेट

कञ्चनपुर । कञ्चनपुरको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी उम्मेदवार बीना मगरले शुरुवाती अग्रता लिएकी छन् ।

मगरले १,८२२ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका दिवानसिंह विष्टले ५३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै कञ्चनपुर २ मा एमालेका नरबहादुर धामीले १,६१३ र कांग्रेसका एनपी साउदले १,१२३ मत प्राप्त गरेका छन् ।

कञ्चनपुर ३ मा कांग्रेसका रमेश लेखकले ८९० र एमालेका दीपकप्रकाश भट्टले ९४६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij