
काठमाडौं । काठमाडौं २ को जारी मतगणनामा एमाले उम्मेदवार माधवकुमार नेपाल ४,३५६ मत प्राप्त गरी सबैभन्दा अगाडि छन् ।
नेपाली कांग्रेसका दीपक कुइँकेल २,२९४ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने विवेकशील साझाका सूर्यराज आचार्यले १,९०० मत प्राप्त गरेका छन् ।
यो परिणाम ९,१२५ मत गन्दासम्मको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij