२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जनता बैंकको १४.४० प्रतिशत बोनस प्रस्ताव

जनता बैंकको १४.४० प्रतिशत बोनस प्रस्ताव

काठमाडौं । जनता बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले १४.४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ ।

हाल ६ अर्ब ९९ करोड चुक्ता पूँजी रहेको बैंकले लाभांश दिएपनि पूँजी ८ अर्ब पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij