धादिङ । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको बस धादिङको फिस्लिङबाट त्रिशुली नदी खसेको छ।
प्रहरीले दिएको जानकारी अनुसार ३ जना यात्रुको जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने कोशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा देखिएको छैन।
गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाका अनुसार ६ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ।
नमस्ते अर्घाखाँचीको उक्त बसको नम्बर थाह हुन सकेको छैन।
थप विवरण आउन बाँकी।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij