
काठमाडौं । बाम गठबन्धनले ललतिपुरको लगनखेल बसपार्कमा आयोजना गरेको आमसभा स्थल नजिकै बम विष्फोटन भएको छ ।
बटुक भैरव मन्दीर नजिकै बम विष्फोटन भएको घटना स्थलमा रहेका ललितपुर एमालेका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले सेतोघरलाई जानकारी दिएका छन । बम विष्फोट भएपनि आम सभा भने नभाँडीएको बताइएको छ ।
नेकपा एमाले र माओबादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गरीरहेका बेला बम विष्फोट भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij