
जुम्ला । जुम्लामा माइनस ४ डिग्री तापक्रम पुगेको छ । जाडो बढेपछि भोट हाल्न जाने मतदाताको संख्या पनि एककमै रहेको छ ।
केहीबेरमा घाम लागेपछि मतदाता भोट हाल्न जाने तयारीमा छन् । जुम्लाको जनता मावि मगत गाउँमा राजनीतिक दलका नेता कार्यकर्ताको उपस्थित भइसकेको भएपनि मतदाता भने शुन्य रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij