२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जुम्लाको तापक्रम माइनस चार डिग्री, चिसो बढ्यो

जुम्लाको तापक्रम माइनस चार डिग्री, चिसो बढ्यो

जुम्ला । जुम्लाको तापक्रम माइनस चार डिग्रीमा झरेको छ ।

यहाँको तापक्रम एक हत्तादेखि शून्यवाट ओरालो लागेको थियो । तर शुक्रबार माइनस चार दशमलव एक डिग्रीमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाका कर्मचारी शान्ति बस्नेतले जानकारी दिए ।
तापक्रम तल झरेपछि चिसो समेत बढेको र जनजीवन कष्टकर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij