२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

दाङको घोराहीमा विष्फोट, प्रहरी घटनास्थल पुग्दै

दाङको घोराहीमा विष्फोट, प्रहरी घटनास्थल पुग्दै

दाङ । दाङको घोराहीमा बम विष्फोट भएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ को मुख्य रोडमा विष्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट ४ सय मिटरको दूरीमा ठूलो आवाजमा विष्फोट भएको र प्रहरी घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । वाम गठबन्धनको आमसभा प्रभावित पार्न नेपाल कम्युनिष्ट पार्टीले बुधबार दाङ बन्द गरेको छ ।

विष्फोट पनि नेकपाले गराएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij