२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

हुम्लामा हिमपात, निर्वाचन प्रभावित हुने डर

हुम्लामा हिमपात, निर्वाचन प्रभावित हुने डर

हुम्लामा हिमपात, निर्वाचन प्रभावित हुने डर

हुम्ला । उच्च हिमाली जिल्लामा हिमपात सुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ ।

सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको छ । हुम्लाको नाम्खा गाउँपालिका सबैभन्दा बढी हिमपात हुने क्षेत्र हो ।

जम्बुकाश्मिरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण हिमपात सुरु भएको र केही दिन हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन । हिमपातका कारण निर्वाचन प्रभावित हुन सक्ने डर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij