२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मिस वर्ल्ड नेपाल नीकिताको हेड टु हेड च्यालेन्ज भिडियो सार्वजनिक

मिस वर्ल्ड नेपाल नीकिताको हेड टु हेड च्यालेन्ज भिडियो सार्वजनिक


काठमाडौं । चीनको सान्यामा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी सुन्दरी नीकिता चाण्डक माहेश्वरीको हेड टु हेड च्यालेन्ज भिडियो सार्वजनिक भएको छ।

नेपाल ग्रुप ३ मा परेको छ जसमा क्यामरुन, मडगास्कर, गिनी, चिली र बेल्जियम पनि छ। हरेक समूहकी विजेताले मिस वर्ल्डको टप ४० मा स्थान बनाउने छिन्।

मिस नेपालको परिचयात्मक भिडियो स्वयम्भूमा सुटिङ गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij