२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सडक दुर्घटना कम गर्न दिउँसो पनि मापसे चेक गरिने

सडक दुर्घटना कम गर्न दिउँसो पनि मापसे चेक गरिने


काठमाडौँ । सडक दुर्घटना कम गर्न अब दिउँसो पनि मादक पदार्थ सेवन गरे नगरेको चेक जाँच गरिने भएको छ।

मंगलबार गृह मन्त्रालयमा गृह सचिवको अध्यक्षतामा गृह मन्त्रालय, सुरक्षा निकायहरु, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी महासंघ तथा अन्य सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा भएको सडक सुरक्षासम्बन्धी बैठकले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij