२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राजधानीमा छठ: अस्ताउँदो सूर्यलाई अर्घ दिइयो, हेर्नुस् १२ फोटोमा

राजधानीमा छठ: अस्ताउँदो सूर्यलाई अर्घ दिइयो, हेर्नुस् १२ फोटोमा

काठमाडौं । काठमाडौमा पनि छठ पर्वकाब्रतालुहरूले आज धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन्।

जलाशयमा मनाउने यो पर्वमा वर्तालुहरुले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घ अर्पन गरेका हुन्।

कात्तिक शुक्ल षष्ठीदेखि शुरु भएको यस पर्वको बुधबार खरना थियो। आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गरिएको छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ अर्पन गरेपछि पर्व विधिवत सम्पन्न हुन्छ।

पोखरी र तलाउको पानीमा कम्मरसम्म डुबाएर २ घण्टासम्म हात जोडेर बस्ने गरिन्छ र अस्ताउँदा सूर्यलार्इ अर्घ दिइन्छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij