२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

निर्वाचन लोकतान्त्रिक उत्सव हो, सबै मिलेर सफल परौँ : प्रधानमन्त्री

निर्वाचन लोकतान्त्रिक उत्सव हो, सबै मिलेर सफल परौँ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल पार्न आह्वान गरेका छन्।

समिति राष्ट्रिय समाचार समितिको भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयको नयाँ भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउनुपर्ने बताए।

उनले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत राष्ट्रको विकास र एकतामा टेवा पुर्याउने तथा आमजनताको महत्वाकांक्षाको सम्वोधन गर्न आफू सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij