२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राणाकालीन महिला बन्दै शिल्पा पोखरेल

राणाकालीन महिला बन्दै शिल्पा पोखरेल

काठमाडौं । चलचित्र ‘आर्या’ को सुभमुहूर्त गरिएको छ । मङ्गलवार शुभमुहूर्त गरिएको ‘आर्या’ को केही दिनमै छायांकन सुरु हुने निर्माण युनिटले जनाएको छ ।

लक्ष्मण सिटौलालेको उपन्यासमा चलचित्र बन्न लागेको हो । शिल्पा पोखरेल मुख्य भूमिका देखिने चलचित्र ‘आर्या’ लाई उपेन्द्र निमिल्सिनाको निर्देशन गर्नेछन् ।

राणाकालीन महिलाहरूको अवस्था र उनीहरुले भोग्नु परेको शोषण नै उपन्यासको शारांस हो । चलचित्रमा शिल्पासँगै अनुपविक्रम शाही, रवि गिरी, सुशील पोखरेल, गीता अधिकारीको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij