२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

वेस्ट ह्यामको मैदानमा ब्राइटनको जित

वेस्ट ह्यामको मैदानमा ब्राइटनको जित

लन्डन । इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा ब्राइटन एण्ड होभ आल्बियनले वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ । ग्लेन मरेले दुई गोल गरेपछि ब्राइटनको जित सम्भव भयो । अर्को गोल जोसे इज्क्वेर्डोको नाममा रह्यो ।

घरेलु मैदानको हारसँगै वेस्ट ह्याम १७ हौं स्थानमा झरेको छ । ब्राइटन तालिकाको दशौं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij