
पोखरा । कास्कीको सराङकोटबाट उडेका ७ ओटा पाराग्लाइडिङ सोमबार फेवातालमा खसेका छन् ।
दिउँसो एक्कासि हावाहुरी आउँदा पाराग्लाइडिङ तालमा खस्न पुगेका जनाइएको छ ।
दुर्घटनामा परेका ७ ओटा पाराग्लाइडिङ र १४ जनाको सकुशल उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij