२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अमेरिकाले युद्धको आगो सल्काएको उत्तर कोरियाको आरोप

अमेरिकाले युद्धको आगो सल्काएको उत्तर कोरियाको आरोप

काठमाडौं । उत्तर कोरियाले अमेरिकाले युद्धको आगो सल्काएको बताएको छ । उत्तर कोरियाली विदेशमन्त्री यु कोङ हो ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै युद्धको आगो सल्काएको बताएका छन् ।

ट्रम्पले राष्ट्रसंघ महासभामा दिएको वक्तव्यले नै उनले युद्धको आगो सल्काएको स्पष्ट भएको बताएका हुन् ।

रुसी समाचार संस्थालाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार उत्तर कोरियाली विदेशमन्त्रीको यस्तो भनाई आएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij