दीपक घिमिरे, काठमाडाैं । नेपाली कांग्रेसका तर्फबाट रसुवा जिल्लाका लागि प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा मोहन आचार्यको नाम सिफारिस भएको छ मोहन आचार्य रसुवाकै पहिलो इन्जिनियर सफल ब्यबशायि र लोकप्रिय छबी भएका यूबा नेतामा पर्दछन l
समानुपातिकतर्फ भने लामा कार्पू तामाडलाई सिफारिस गरिएको छ ।
प्रदेशतर्फ रसुवा जिल्लाको क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ प्रभात लामा र समानुपातिक तर्फ ठाकुर देवकोटा को नाम सर्वसम्मत भएको तर क्षेत्र नम्बर २ मा भने प्रत्यक्षतर्फ जनकजिवन उपाध्याय , लेखनाथ अघिकारी र बालचन्द्र पौडेल र समानुपातिक तर्फ देवकी रैला र तिष्णराज न्यौपानेलाई सिफारिस गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij