२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सन्जु बनिन् इन्च्यान्टर मिस टिन नेपाल

सन्जु बनिन् इन्च्यान्टर मिस टिन नेपाल

काठमाडौँ । काठमाडौं जेसिस्द्वारा आयोजित ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’को उपाधि सन्जु मोक्तानले जितेकी छन् । राजधानीमा आयोजित एक कार्यक्रममा २६ प्रतियोगीलाई पछि पर्दे उनले ताज लगाएकी हुन् ।

कार्यक्रममा मेरी लिम्बू फस्ट रनर–अप र दिया मन्डल सिजापति सेकेन्ड रनर–अप चुनिए । युवतीलाई हौसला र आत्मविश्वास प्रदान गर्दै आयोजना हँुदै आएको प्रतियोगिताका सबै बिजेताले बिभिन्न पुरस्कार समेत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij