२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

बिजया दशमी तथा दिपावलीका अवसरमा डा प्रकाश शरण महतद्धारा चियापान कार्यक्रम आयोजना

बिजया दशमी तथा दिपावलीका अवसरमा डा प्रकाश शरण महतद्धारा चियापान कार्यक्रम आयोजना

दिपक घिमिरे , काठमाडौं । असोज ७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री डा. प्रकाश शरण महतले बिजया दशमी तथा दिपावली लगायतको चाडको अवसर पारेर निजि निवासमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । महत निवास बाँसबारीमा आज बिहान ८ बजे देखि ११ बजे सम्म चलेको  उक्त  कार्यक्रममा नेपाली काँग्रेसका बिभीन्न तह का नेता हरु लगायत  नुवाकोटका बिभिन्न नेताहरु, जिल्ला कार्यसमिति, गाँउपालीका र स्थानीय स्थरका नेता एवं नेविसंघका केन्द्रीय स्तरका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थीति रहेको  जानकारी नेविसंघ  नुवाकोट जिल्ला  सभापति उत्तम पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij