२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

‘फाटेको जुत्ता’मा प्रियङ्का कार्कीको लुक्स

‘फाटेको जुत्ता’मा प्रियङ्का कार्कीको लुक्स


काठमाडौं । अभिनेत्री प्रियङ्का कार्की फिल्म छक्कापञ्जा २ को प्रचारका लागि फिल्म युनिटसँगै मोफसल यात्रामा थिइन्। नारायणगढ, बुटवल, हेटौंडा, दमक, इटहरी लगायतको ठाउँमा हास्य कलाकार युनिट सँगै रहेकी प्रियङ्का मङ्गलबार बेलुकी भने कार्यक्रम सकाएर पोखराबाट सिधै काठमाडौं आइन्।

बुधबार उनको नयाँ फिल्म ‘फाटेको जुत्ता’को गीत रिलिज कार्यक्रममा सहभागिता जनाउन उनी हतार हतार फर्किएकी हुन्। कार्तिक १७ गते सार्वजनिक हुने फिल्मको ‘चोली’ बोलको गीत बुधबार रिलिज गरियो। गीतको भिडियोमा उनको मुख्य फिचरिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij