२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

दशैँ गीत ‘आयो दशैँ आयो’

दशैँ गीत ‘आयो दशैँ आयो’

काठमाडौं । पर्व दशैँ नजिकिँदै गर्दा दशैँ र तिहार विशेष गीत र धुनहरु सार्वजनिक हुन थालेका छन्। गीत ‘आयो दशैँ आयो’ पनि भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको छ।

कृष्ण काफ्लेको स्वर रहेको गीतमा अम्बिका गुरुङले शब्द र पुरुषोत्तम न्यौपानेको संगीत दिएका छन्। गीतको भिडियोलाई भने सान थापाले निर्देशन गरेका हुन्।

भिडियोमा वर्षा सिवाकोटी, बिकास लामिछाने, गायक काफ्ले स्वयंम र दिपिकाको फिचरिङ रहेको छ। भिडीयोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij