२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चुरे विनासको असर : अन्नभण्डार मरूभूमीमा परिणत

चुरे विनासको असर : अन्नभण्डार मरूभूमीमा परिणत

मरुभुमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ दिघवा को अस्तित्व नाम मात्रैमा सीमित छ । गाउँ पुर्वतर्फ सर्दै अहिले अर्को गाउँ चनही को सिमानामा पुगेको छ ।

यसको कारण् हो बलान नदीले फेर्दै आएको धार । एकताका गिरहत जमिन्दारको गाउँ भनेर चिनिन्थ्यो दिघवा । एक हजार भन्दा बढी घरपरिवार अटाएको गाउँमा किसानको बाक्लो बस्ती थयो ।

अन्न उत्पादनका हिसावले यस क्षेत्रमै उम्दा रहेको दिघवा अहिले खाद्य संकटको मारमा छ ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij