२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कुटनीतिक कर्मचारीले १० बर्षसम्म बुझाएका छैनन् २२ करोड कर !

कुटनीतिक कर्मचारीले १० बर्षसम्म बुझाएका छैनन् २२ करोड कर !

विदेशस्थित नेपाली नियोगमा कार्यरत कुटनीतिक कर्मचारीले वैदेशिक भत्तामा लाग्ने कर विगत १० बर्षदेखि सरकारलाई बुझाएका छैनन् ।

कुटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रुपमा बुझाउनुपर्ने कर बक्र्यौता २२ करोड रुपैयाँ नाघेको छ ।

यो बक्यौताबरे मौन बस्दै पराराष्ट्र मन्त्रालयले २०७४ साउन १ गतेबाट लागुन हुने गरी वैदेशिक भत्ताको कर अनिवार्य बुझाउन विदेशस्थित नेपाली नियोगलाई परिपत्र गरेको छ । आजको नागरिक दैनिकले यो खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij