२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

साझा प्रकाशनमा बेथिति : कारबाही गर्न मन्त्रीको आलटाल

साझा प्रकाशनमा बेथिति : कारबाही गर्न मन्त्रीको आलटाल

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले अनियमितताको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिप्रसाद शर्मालाई कारबाही गर्न छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा आलटाल गरेको छन् ।

मन्त्रालयका अनुगमन उपसचिव गणेश ढकालको नेतृत्वमा गठित छानविन समतिले एक साताअघि अध्यक्ष शर्मा र सञ्चालक समितिलाई हटाउनुपर्ने सिफारिससहितको प्रतिवेदन मन्त्री श्रेष्ठलाई बुझाएको थियो ।

प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रीले नै आलटाल गरिरहेको मन्त्रालय श्रोतले बतायो ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij